दफा ६
अनुमतिपत्रको मान्य अवधि तथा नवीकरण
(१) अनुमतिपत्रको मान्य अवधि पाँच वर्षको हुनेछ।
(२) उपदफा (१) बमोजिमको अवधि समाप्त, हुनुभन्दा पैंतीस दिन अगावै अनुमतिपत्र नवीकरणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र निवेदन दिन नसक्ने अनुमतिपत्र प्राप्त व्यक्तिले उपदफा (२) बमोजिमको _अवधि-समाप्त भएको मितिले पैंतीस दिनभित्र दोब्बर दस्तुर सहित अनुमतिपत्र नवीकरणको लागि अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछँ।
(४) उपदफा (२) वा (३) बमोजिम प्राप्त निवेदनका सम्बन्धमा आवश्यक जाँचबुझ गरी; अनुमतिपत्र जारी गर्ने अधिकारीले अर्को पाँच वर्षको लागि अनुमतिपत्रको नवीकरण गरिदिन सक्नेछ ।
(५) अनुमतिपत्र नवीकरण गर्नको लागि दिइने निवेदनको ढाँचा, नवीकरणकोर लागि लाग्ने दस्तुर तथा अनुमतिपत्र नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।